Dataset Viewer
Auto-converted to Parquet Duplicate
audio
audioduration (s)
0.6
31.2
transcription
stringlengths
1
328
speaker_id
stringclasses
1 value
दुई दिन भयो फ़राइडे गरेको ।
33
हजुर ल ल धन्यवाद धन्यवाद मा बालुवाटावर आएर भेट्छु हजुर लाई
33
हजुर को नाम रमेस बहादुर प्रसाई भन्नु भो है ? हजुर सर हो।
33
हजुर ! म पोखराबाट बोलेको भिजिट शुभकामना हाम्रो क्लाइण्ट पे को एकाउन्ट योर एकाउन्ट इज नट इन एक्टिभ इस्टेट भनेको छ ?
33
भिजिट शुभकामना ट्रावल्स एण्ड टुर पोखरा।
33
हेलो नमस्ते आयामी हेड अफिस देखि म आशिस बोल्दै छु ,हजुरको के सेवा गर्न सक्छु।
33
हाम्रो टाइम, हजुर भन्नु ?
33
पख्नु है ?
33
संस्थाको नाम ?
33
हुन्छ,अनलक भइ सक्यो है हजुर को।हस थ्यान्कियु ,हस थ्यान्कियु फर कलिंग।
33
हेलो ! नमस्ते आई.याम.ई अप्प्रेसन डिपाट्मेन्ट म आशिस बोल्दै छु, हजुर के सेवा गर्न सक्छु होला।
33
रिचार्ज काड राख्नु पर्ने आएन?
33
खोइ सर ,
33
अहिले सम्म हाम्रो वचन देया छैन सर अब हाम्लाई थाहा हुनुपर्ने हो देको भन्ने ?
33
के आउन पर्ने आएन भन्नु भको ?
33
रिआ मा आउदैन सर कहिले पनि।
33
हजुर, यो तपाईं अर्को मा चाहिँ आउनि हो,तपाईंको मनी ग्राम मा आउनि हो,इन्स्टान क्यासमा आउने अलन्सारी अनि तपाईंको इन्स्टान क्यास,क्यास एक्प्रेसमा यो रिआको ट्रानजेक्सन हो।
33
हजुर
33
देखाएन ?
33
ऍ ! हुन्छ त त्योसो भा।
33
म पनि जान्छु।
33
हजुर!
33
रिचार्ज काड के पहिला आउथ्यो नि ?
33
पहिला त आउथ्यो त ?
33
ऍ हो ?
33
हेलो, नमस्ते! आइयामई अप्रेसन डिपाट्मेन्टबाट म आशिस बोल्दै छु, हजुर को के सेवा गर्न सक्छु होला ? हेलो मा गोर्खा,
33
अँ, आई.याम.ई को ? हजुर ?
33
सेरको लागि भनेर कल गर्नु भाथ्यो को ले गर्नु भाको थियो?
33
मन्जु पन्थ म्यामले हो ?
33
हुन्छ, म तपाईंको यही नम्बर हो म मन्जु म्याम कल गर्नु भनेर भन्दिन्छु।
33
है
33
पख्नु है।
33
हजुर, त्यो एजेन्टहरु को लागि त त्यो त अब !
33
पख्नु है ! यो बुझ्ननै पर्ने हुन्छ सर यो सर तपाईं को एजेन्टको लागि भन्नु भयो कि तपाईंको यो चाहिँ आ.इ.पी.ओ.खोलेको कुरा गर्नु भयो ?
33
हजुर!
33
छैन अहिले एजेन्टको लागि मात्र भनेर खोलेको छैन है सर।
33
हजुर आइपियो चाहिँ खोल्नि कुरा छ अहिले लाइब मा गई सकेको छैन जस्तो लाई छ।
33
आइपिओ यता बाट खोल्नुनै हुन्छ हैन तर लाइब मा चाहिँ गै सकेको छैन, आई.याम.ई.को आइपियो अहिले।
33
आई.याम.ई.ले सेर खोल्या हो मैले नेट मा देख्या थे के त्यहि भएर यो आई.याम.ई. ले सेर खोलेको छ कि भनेर?
33
भन्नाले त्यो सेर को लागि भनेर फोन गर्नु भको थियो।
33
त्यो अस्तिनै त्यो एजेन्टहरुलाई सेर दिनि भनेर भन्नुभाको थियो के?हजुर!
33
अँ मैले चाहिँ एजेन्टकोलागि अस्तिनै देको थिए हैन ?
33
भनेसी यो के आइपिओ खोलेको हो ?
33
तर
33
हुन्छ, तपाईंको?
33
हेलो! नमस्कार, म शुभकामना बौद्द सकारी संस्थाबाट लक भएछ खोल्दिनुन आई.याम.ई?
33
शुभ संस्था।
33
हजुर।
33
हेल्लो नमस्ते आई.याम.ई.अप्रेसन डिपार्टमेन्ट बाट म आशिस बोल्दै छु हजुर को के सेवा गर्न सक्छु होला ? हजुर नमस्कार।
33
आइयामी यान पी
33
अनलक भयो चेक गर्नु लाई ?
33
हेलो !
33
हेल्लो, नमस्ते आई.याम.ई. अप्रेसन डिपार्टमेन्टबाट म आशिस बोल्दै छु।सर नमस्ते। हजुर को के सेवा गर्न सक्छु होला ? एउटा के.वाई.सी भेरीफाई गर्नु पर्ने थियो ?
33
भेरीफाई भयो चेक गर्नु होला है।हस सर। थ्या थ्यांक यू फर कलिंग।
33
भेरीफाई भयो चेक गर्नु होला है।हस सर। थ्या थ्यांक यू फर कलिंग।
33
हुन्छ पख्नु है ?
33
सर नमस्ते,के सेवा गर्न सक्छु होला ?
33
सर यो इन्डियाबाट आको एउटा ट्रानजेक्सन छ सर हैन।
33
हजुर।
33
तैत उता बाट दुइटा ओटिपि नम्बर एउटा पठाए पछि ओटिपि नम्बर आउछ एउटा चाही यता ट्रांजेक्सन आइसक्य पछि ओटिपि नम्बर आउछ, दुइटै ओटिपि नम्बर आइसक्यो भन्नु हुन्छ उहा बाट?
33
तर या सिस्टम ,सिस्टममा सो भैरा छैन।
33
हैन ? हजुर इंडिया
33
हैन ? हजुर
33
य य य तै त अस्ती पनि एउटा यस्तै भयो अनि अर्को बैंकमा गएर चेक गर्दा देखायो फेरी त्या भन्नु भयो हैन ,
33
छैन है।
33
हजुर सर
33
हेल्लो नमस्ते, आई.याम.ई. अप्रेसन डिपार्टमेन्टबाट म आशिस बोल्दै छु। हजुर को के सेवा गर्न सक्छु होला ?
33
हजुर भन्नुस न ?
33
छैन नि सर यो उतै,उतै कुरा गर्नु भन्नु हाम्रोमा आकै छैन।
33
हस थ्यांक यू फर कलिङ्ग ।
33
हजुर !
33
इंडियाबाट हालेको ट्रान्जेक्सन ?
33
नम्बर भन्नुस त?
33
हेल्लो नमस्ते आइ.याम.इ. अप्रेसन डिपार्टमेन्ट बाट म आशिस बोल्दै छु हजुर के सेवा गर्न सक्छु होला ?
33
आई.याम.ई.यान.पी.।
33
हुन्छ, अन्लक भयो चेक गर्नु है।
33
आई,आई.याम.ई.यान.पी.।
33
हजुर
33
हेल्लो नमस्ते, आई.याम.ई. हेड अफिश देखि म आशिस बोल्दै छु। हजुर को के सेवा गर्न सक्छु होला ?
33
हुन्छ,भेरिफाई भयो चेक गर्नु होला है?
33
हजुर।
33
हजुर,हजुर।
33
अब हुन्छ सर।
33
अब यसको पासपोर्ट भन्न मिल्छ हजुरले, मेरो आफ्नै हो के यो।
33
हेल्लो नमस्ते आई.याम.ई. अप्रेसन डिपार्टमेन्ट बाट मा आशिस बोल्दै छु हजुरको को के सेवा गर्न सक्छु होला ?
33
हजुर।
33
हजुर।
33
फोर्गेत पासवोर्ड गर्नु बिर्सिनु भा भासी ?
33
नम्बर भन्नुस त ?
33
दिपेन्द्र बि.क. हो ?
33
हुन्छ अब ट्राइ गर्नुस हुन्छ है ?
33
हजुर
33
मिल्दैन अनि तपाईंले फ्रर्गेट गर्नु है।
33
हजुर यो सुन्नुन मैले यो आइ.याम.इ त्यो को भिजा कार्ड दिन्छ नि त याप्लीकेसनको लागि ,
33
हो त्यो चाही अब त्यो याप्लीकेसनमा देखाको स्टोरहरु सबैमा गैसक्य हैन ,
33
म अहिले सरकारी धारा सामाकोसी।
33
हजुर हजुर यो सरकारी धारा भन्नि मा के।
33
हजुर
33
य य य हेड अफिसमा छ ? हजुर छ।
33
हजुर!
33
End of preview. Expand in Data Studio
README.md exists but content is empty.
Downloads last month
17